Online Bibel

- Annoncer -




मीकाको पुस्तक 1:14 - पवित्र बाइबल

14 यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरूले इस्राएलका राजालाई धोका दिनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण मोरेशेत-गातलाई बिदाका उपहारहरू तिमीहरूले दिनेछौ। अक्‍जीबको नगर इस्राएलका राजाहरूलाई धोका दिने प्रमाणित हुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 अनि अब यहूदाका मानिसहरू हो, तिमीहरूले मोरेशेत-गात सहरसँग बिदा माग। अक्‍जीबको सहरबाट इस्राएलका राजाहरूले केही मद्दत पाउनेछैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण तिमीहरूले नै मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। इस्राएलका राजाहरूका निम्ति अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ।

Se kapitlet Kopi




मीकाको पुस्तक 1:14

Følg os:

Annoncer


Annoncer