Online Bibel

- Annoncer -




मीकाको पुस्तक 1:12 - पवित्र बाइबल

12 मारोतका वासिन्दाहरूले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 मारोतमा बस्‍नेहरू दुखाइले छटपटाइरहेछन्, किनभने यरूशलेमको मूल ढोकासम्‍मै परमप्रभुबाट विपत्ति आएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 मारोतका बासिन्‍दाहरूले चिन्‍तित भई उद्धार पाउने बाटो हेर्दै छन् किनभने परमप्रभुले विपत्ति यरूशलेमको ढोकासम्‍म ल्‍याउनुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मारोतमा बस्‍नेहरू सहायताको पर्खाइमा पीडाले छटपटाइरहेका छन्; किनकि याहवेहबाट आएको विपत्ति यरूशलेमको ढोकासम्म नै आइपुगेको छ।

Se kapitlet Kopi




मीकाको पुस्तक 1:12

Følg os:

Annoncer


Annoncer