Online Bibel

- Annoncer -




मीकाको पुस्तक 1:10 - पवित्र बाइबल

10 यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा धूलोमा लुटपुट गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 हामी हारेका कुरा गातमा हाम्रा शत्रुहरूलाई नसुनाओ। तिनीहरूले तिमीहरू रोएका नदेखून्। बेथ-ओप्राका मानिसहरूले धुलोमा लडीबडी गरून्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 गातलाई यो कुरा नसुनाओ; तिमीहरू रुँदै नरोओ! बेथ-ओप्रामा धुलोमा लडीबुडी गर।

Se kapitlet Kopi




मीकाको पुस्तक 1:10

Følg os:

Annoncer


Annoncer