मत्ती 1:4 - पवित्र बाइबल4 आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता, Se kapitletसरल नेपाली पवित्र बाइबल4 आरामका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा नहशोन, नहशोनका छोरा सल्मोन, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता थिए। Se kapitlet |