मत्ती 1:25 - पवित्र बाइबल25 तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण25 मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे। Se kapitletसरल नेपाली पवित्र बाइबल25 तर मरियमले छोरो नजन्माउञ्जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्माएपछि योसेफले ती बालकको नाउँ येशू राखे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे। Se kapitlet |