Online Bibel

- Annoncer -




मत्ती 1:20 - पवित्र बाइबल

20 तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 यस्‍तो विचार गरिरहँदा परमप्रभुका स्‍वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्‍याउन नडराऊ। उनको गर्भ त पवित्र आत्‍माबाट रहेको हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।

Se kapitlet Kopi




मत्ती 1:20

Følg os:

Annoncer


Annoncer