Online Bibel

- Annoncer -




मत्ती 1:18 - पवित्र बाइबल

18 येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 अब येशू ख्रीष्‍टको जन्‍म यसरी भयो– उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्‍माबाट गर्भवती भएकी थिइन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्।

Se kapitlet Kopi




मत्ती 1:18

Følg os:

Annoncer


Annoncer