मत्ती 1:16 - पवित्र बाइबल16 याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल16 र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्टकी आमा मरियमका लोग्ने थिए। यिनै मरियमले ख्रीष्ट भनिने येशूलाई जन्माइन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्ट भनिने येशूलाई जन्म दिइन्। Se kapitlet |