Online Bibel

- Annoncer -




मत्ती 1:1 - पवित्र बाइबल

1 यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्‍टको वंशावली:

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 अब्राहाम र दाऊदका सन्‍तान येशू ख्रीष्‍टको वंशावली–

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्‍टको वंशावली:

Se kapitlet Kopi




मत्ती 1:1

Følg os:

Annoncer


Annoncer