Online Bibel

- Annoncer -




मलाकीको पुस्तक 1:5 - पवित्र बाइबल

5 मानिसहरूले यी सबै कुराहरू आँखाले देखे र भने, “इस्रएको सिमाना भन्दा बाहिर पनि परमप्रभु महान हुनुहुन्छ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 यो तिमीहरू आफ्‍नै आँखाले देख्‍नेछौ, र भन्‍नेछौ, ‘इस्राएलको सिमाना बाहिर पनि परमप्रभु महान्‌ हुनुहुन्‍छ’।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 इस्राएलका मानिसहरूले आफ्‍नै आँखाले यी सबै कुराहरू देख्‍नेछन् र “इस्राएल देशबाहिर पनि परमप्रभु सामर्थी हुनुहुन्‍छ,” भन्‍नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यो तिमीहरूका आफ्ना आँखाले देख्नेछौ र भन्‍नेछौ, ‘महान् याहवेह—इस्राएलको सिमाना बाहिर पनि महान् हुनुहुन्छ!’

Se kapitlet Kopi




मलाकीको पुस्तक 1:5

Følg os:

Annoncer


Annoncer