Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:79 - पवित्र बाइबल

79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

79 र अन्‍धकार र मृत्‍युको छायामा बस्‍नेहरूलाई ज्‍योति मिल्‍नेछ, र हाम्रा पाउ शान्‍तिको बाटोतिर डोर्‍याइनेछन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

79 अनि अँध्‍यारोमा बस्‍ने र कालको मुखमा पर्न लागेकाहरूलाई उज्‍यालो दिनुहुनेछ। अनि त्‍यस उज्‍यालोले नै हामीलाई शान्‍तिको बाटोमा डोर्‍याउनेछ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्‍याउनलाई।”

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:79

Følg os:

Annoncer


Annoncer