लूकाको सुसमाचार 1:77 - पवित्र बाइबल77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण77 उहाँको जातिलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई, Se kapitletसरल नेपाली पवित्र बाइबल77 ‘पापबाट क्षमा पाएर मुक्ति पाउनेछौ’ भन्ने कुरा तिमीले प्रभुका जनहरूलाई सिकाउनेछौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण77 उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई, Se kapitlet |