लूकाको सुसमाचार 1:7 - पवित्र बाइबल7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल7 एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए। Se kapitlet |