Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:69 - पवित्र बाइबल

69 परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

69 उहाँले हाम्रा निम्‍ति आफ्‍ना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

69 उहाँले आफ्‍नो दास दाऊदको एउटा सन्‍तान खडा गरेर मुक्ति दिनुहुने हाम्रा शक्तिशाली राजा बनाउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

69 उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति एउटा शक्तिशाली राजा, हाम्रा उद्धारको निम्ति पठाउनुभएको छ।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:69

Følg os:

Annoncer


Annoncer