Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:68 - पवित्र बाइबल

68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर। कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो, अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

68 “इस्राएलका परमप्रभु, परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्‍ना मानिसहरूलाई उद्धार दिनुभएको छ!

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

68 “इस्राएलीहरूका प्रभु परमेश्‍वरको प्रशंसा होस्। उहाँले आफ्‍ना जनहरूलाई सहायता गरेर छुट्‍कारा दिनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

68 “इस्राएलका परमेश्‍वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:68

Følg os:

Annoncer


Annoncer