लूकाको सुसमाचार 1:67 - पवित्र बाइबल67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः Se kapitletनेपाली नयाँ संशोधित संस्करण67 त्यसका बुबा जकरिया आत्माले भरिएर अगमवाणी बोल्न लागे, Se kapitletसरल नेपाली पवित्र बाइबल67 जकरिया पवित्र आत्माले भरिए र आत्माले भन्न लगाएझैँ भने, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण67 बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे: Se kapitlet |