लूकाको सुसमाचार 1:66 - पवित्र बाइबल66 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण66 यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल66 यस्तो चर्चा सुन्ने जति सबैले मनमनै भने, “यो बालक पछि कस्तो हुने होला?” किनभने प्रभु परमेश्वरको शक्ति उनीमाथि परेको थियो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण66 यी कुरा सुन्नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो। Se kapitlet |