Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:64 - पवित्र बाइबल

64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

64 तुरुन्‍तै तिनको मुख खुल्‍यो र तिनको वाक्‍य फुट्यो र तिनी परमेश्‍वरको प्रशंसा गर्न लागे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

64 त्‍यति नै खेर जकरियाको जिब्रो खुल्‍यो र उनी बोल्‍न सक्‍ने भए अनि उनले परमेश्‍वरको प्रशंसा गर्न लागे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:64

Følg os:

Annoncer


Annoncer