Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:62 - पवित्र बाइबल

62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

62 तब तिनीहरूले त्‍यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्‍न चाहन्‍छौ?”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

62 त्‍यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्‍ने हो भनी इशारा गरे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

62 त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:62

Følg os:

Annoncer


Annoncer