लूकाको सुसमाचार 1:61 - पवित्र बाइबल61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन।” Se kapitletसरल नेपाली पवित्र बाइबल61 तिनीहरूले एलीशिबालाई भने, “तिम्रा आफन्तहरूमा त यस्तो नाउँ भएको कोही पनि छैनन्!” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण61 तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।” Se kapitlet |