लूकाको सुसमाचार 1:60 - पवित्र बाइबल60 तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण60 तर त्यसकी आमाले भनिन्, “होइन, त्यसको नाउँ यूहन्ना राखिनेछ।” Se kapitletसरल नेपाली पवित्र बाइबल60 तर उनकी आमाले भनिन्, “होइन, यसको नाउँ त यूहन्ना राख्नुपर्छ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण60 तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्ना राखिनेछ।” Se kapitlet |