Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:6 - पवित्र बाइबल

6 ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 ती दुवै परमेश्‍वरको सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्‌थे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 ती दुवैले परमेश्‍वरको सामु असल जीवन बिताउँथे। उनीहरूले प्रभु परमेश्‍वरका सबै आज्ञा र नियमहरू नबिराई मान्‍थे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरू दुवै जना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:6

Følg os:

Annoncer


Annoncer