लूकाको सुसमाचार 1:59 - पवित्र बाइबल59 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण59 आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्यसको नाउँ त्यसका बाबुको नाउँजस्तै जकरिया राख्न लागेका थिए, Se kapitletसरल नेपाली पवित्र बाइबल59 बालक आठ दिन पुगेपछि उनको शरीरको खतना गर्न तिनीहरू जम्मा भए। तिनीहरूले बुबाको जस्तै छोराको नाउँ पनि जकरिया राख्न लागेका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण59 आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए। Se kapitlet |