लूकाको सुसमाचार 1:58 - पवित्र बाइबल58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण58 परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। Se kapitletसरल नेपाली पवित्र बाइबल58 प्रभु परमेश्वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्त र छरछिमेकीहरू पनि रमाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण58 तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्ने सुने, र तिनको आनन्दमा सँगै रमाए। Se kapitlet |