लूकाको सुसमाचार 1:56 - पवित्र बाइबल56 मरियम इलीशिबासँग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर फर्किन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण56 मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्। Se kapitletसरल नेपाली पवित्र बाइबल56 त्यति बेला मरियम तीन महिना जति एलीशिबासँग बसिन् र त्यसपछि घर फर्किन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण56 मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्। Se kapitlet |