लूकाको सुसमाचार 1:54 - पवित्र बाइबल54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण54 उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ, Se kapitletसरल नेपाली पवित्र बाइबल54 परमेश्वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्ना दास इस्राएललाई सहायता गर्नुभएको छ, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण54 उहाँले कृपालु बन्न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; Se kapitlet |