Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:52 - पवित्र बाइबल

52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

52 उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्‍नुभएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

52 उहाँले घमण्‍डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्‍च पार्नुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्‍च पार्नुभएको छ।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:52

Følg os:

Annoncer


Annoncer