Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:5 - पवित्र बाइबल

5 यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्‍ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्‍नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:5

Følg os:

Annoncer


Annoncer