लूकाको सुसमाचार 1:49 - पवित्र बाइबल49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँको नाउँ पवित्र होस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण49 किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। Se kapitletसरल नेपाली पवित्र बाइबल49 शक्तिशाली परमेश्वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्वरको नाउँ पवित्र छ Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण49 किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्। Se kapitlet |