लूकाको सुसमाचार 1:45 - पवित्र बाइबल45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण45 तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।” Se kapitletसरल नेपाली पवित्र बाइबल45 प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण45 धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।” Se kapitlet |