Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:42 - पवित्र बाइबल

42 तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

42 र एलीशिबाले चर्को सोरले भनिन्, “स्‍त्रीहरूमा तिमी धन्‍यकी हौ, र तिम्रो गर्भको फल धन्‍यको हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

42 अनि तिनले सोर उचालेर भनिन्, “स्‍त्रीजातिमा तिमी कति धन्‍य रहिछौ। धन्‍य हुन्, तिमीबाट जन्‍मिनुहुने बालक!

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:42

Følg os:

Annoncer


Annoncer