लूकाको सुसमाचार 1:40 - पवित्र बाइबल40 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण40 र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्। Se kapitletसरल नेपाली पवित्र बाइबल40 त्यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्। Se kapitlet |