Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:4 - पवित्र बाइबल

4 तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 ताकि तपाईंलाई बताइएका विषयहरूको सत्‍यता तपाईंलाई थाहा होस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 अब यो पुस्‍तक पढेर तपाईंलाई सिकाएका कुराहरू कति साँचा रहेछन् भन्‍ने तपाईंलाई थाहा हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:4

Følg os:

Annoncer


Annoncer