Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:39 - पवित्र बाइबल

39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

39 ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

39 केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:39

Følg os:

Annoncer


Annoncer