Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:38 - पवित्र बाइबल

38 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

38 अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

38 तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्‍वरकी दासी हुँ, तपाईंले भन्‍नुभएको कुरा मलाई पुगोस्।” त्‍यसपछि स्‍वर्गदूत त्‍यहाँबाट बिदा भए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:38

Følg os:

Annoncer


Annoncer