Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:25 - पवित्र बाइबल

25 “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 तिनले भनिन्, “यो काम प्रभु परमेश्‍वरले नै मेरो लागि गर्नुभएको हो। उहाँले ममाथि दया गरेर मलाई मानिसको निन्‍दाबाट जोगाउनुभयो!”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:25

Følg os:

Annoncer


Annoncer