लूकाको सुसमाचार 1:24 - पवित्र बाइबल24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्, Se kapitletसरल नेपाली पवित्र बाइबल24 केही दिनपछि नै उनकी जहानको कोखमा गर्भ रह्यो। त्यसपछि उनकी जहान पाँच महिनासम्म कतै निस्किनन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्। Se kapitlet |