Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:20 - पवित्र बाइबल

20 अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्‍वास नगरेकोले यो कुरा पूरा नहुञ्‍जेल तिमी बोल्‍न सक्‍नेछैनौ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।”

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:20

Følg os:

Annoncer


Annoncer