Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:14 - पवित्र बाइबल

14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीलाई रमाहट र आनन्‍द हुनेछ, र धेरै जना तिनको जन्‍ममा रमाउनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस बेला तिमीलाई हर्ष र आनन्‍द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्‍ममा रमाउनेछन्

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्।

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:14

Følg os:

Annoncer


Annoncer