लूकाको सुसमाचार 1:12 - पवित्र बाइबल12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। Se kapitletसरल नेपाली पवित्र बाइबल12 स्वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दूतलाई देखेर जकरिया आत्तिए र डराए। Se kapitlet |