Online Bibel

- Annoncer -




लूकाको सुसमाचार 1:1 - पवित्र बाइबल

1 प्रिय थियोफिलस: किनभने धेरै मानिसहरूले हाम्रा बीचमा घटेका घट्नाहरूको बिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्‍नो हातमा लिएका छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 धेरैले हाम्रो बीचमा घटेर पूरा भएका कुराहरूको बयान लेख्‍ने काम गरेका छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्,

Se kapitlet Kopi




लूकाको सुसमाचार 1:1

Følg os:

Annoncer


Annoncer