लेवीहरू 9:8 - पवित्र बाइबल8 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 तब वेदीको नजिक आएर हारूनले आफ्नै निम्ति पापबलिको बाछा मारे। Se kapitletसरल नेपाली पवित्र बाइबल8 हारून वेदीछेउ गए र एउटा साँढे आफ्नो लागि पापबलि चढाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे। Se kapitlet |