लेवीहरू 9:21 - पवित्र बाइबल21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रा डोलाउने बलिको रूपमा चढाए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए। Se kapitletसरल नेपाली पवित्र बाइबल21 र ह्याकुला र पछिल्ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हारूनले ह्याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। Se kapitlet |