लेवीहरू 9:15 - पवित्र बाइबल15 त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 त्यसपछि मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पापबलिको बोका हारूनले मारे, र पहिलेको जस्तै पापबलिको लागि त्यो चढ़ाए। Se kapitletसरल नेपाली पवित्र बाइबल15 त्यसपछि तिनले मानिसहरूका भेटीहरू चढाए। तिनले मानिसहरूका पापको लागि चढाइनुपर्ने बाख्रा लिएर काटे र आफ्नै पापबलि चढाएझैँ त्यो चढाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि हारूनले मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप शुद्धीकरण बलिको बोका मारे; अनि पहिलेको जस्तै पाप शुद्धीकरण बलिका लागि त्यो चढाए। Se kapitlet |