लेवीहरू 9:11 - पवित्र बाइबल11 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 तर मासु र छालाचाहिँ उनले छाउनीबाहिर आगोमा जलाइदिए। Se kapitletसरल नेपाली पवित्र बाइबल11 तर उनले मासु र छाला छाउनीबाहिर जलाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए। Se kapitlet |