Online Bibel

- Annoncer -




लेवीहरू 9:10 - पवित्र बाइबल

10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्‍ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए।

Se kapitlet Kopi




लेवीहरू 9:10

Følg os:

Annoncer


Annoncer