लेवीहरू 8:35 - पवित्र बाइबल35 मलाई आज्ञा गरिएको छ तिमीहरू सात दिनसम्म रात-दिन भेट हुने पालको प्रवेशद्वारमा बस्नुपर्छ अनि परमप्रभुको आज्ञा पालन गर्नुपर्छ जसले गर्दा तिमीहरूको मृत्यु हुने छैन।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण35 तिमीहरू सात दिनसम्म दिनरात भेट हुने पालको ढोकामा बसेर परमप्रभुले दिनुभएको दायित्व पूरा गर, नत्रता मरौला, किनकि मलाई यही आज्ञा भएको छ।” Se kapitletसरल नेपाली पवित्र बाइबल35 तिमीहरूले पवित्र पालको ढोकामा सात दिन र सात रात बसेर परमप्रभुले जे काम गर्ने आज्ञा गर्नुभएको छ, त्यो गर्नैपर्छ। नत्र तिमीहरू मर्नेछौ। परमेश्वरले मलाई यस्तो आज्ञा गर्नुभएको हो।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिमीहरू समागम पालको प्रवेशद्वारमा सात दिनसम्म दिउँसो र राति बस्नू। याहवेहले चाहेझैँ गर्नू; अनि तिमीहरू मर्नेछैनौ। किनकि मलाई यही आज्ञा भएको छ।” Se kapitlet |