लेवीहरू 8:34 - पवित्र बाइबल34 तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण34 आज जे-जस्तो भएको छ परमप्रभुले तिमीहरूका प्रायश्चितको निम्ति त्यस्तै आज्ञा गर्नुभएको थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल34 आज हामीहरूले जे काम गर्यौं, त्यो परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका पाप काट्नका निम्ति गरेको हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण34 आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो। Se kapitlet |