Online Bibel

- Annoncer -




लेवीहरू 8:20 - पवित्र बाइबल

20-21 भेंडालाई तिनले टुक्रा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेंडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेंडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20-21 तिनले साँढ-भेडालाई टुक्रैटुक्रा पारे, त्‍यसका भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू पानीले धोए र टाउको, बोसो र बाँकी साँढ-भेडा सबै परमप्रभुले आज्ञा गर्नुभएअनुसार वेदीमा जलाए। यो एउटा होमबलि हो र त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्ने भयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए।

Se kapitlet Kopi




लेवीहरू 8:20

Følg os:

Annoncer


Annoncer