Online Bibel

- Annoncer -




लेवीहरू 7:9 - पवित्र बाइबल

9 अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 चुलोमा पकाइएका, र ताई-ताप्‍के र ताउमा बनाइएका सबै अन्‍नबलि ती चढ़ाउने पूजाहारीका होऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 चुलामा सेकाएको वा भाँडा वा ताप्‍केमा पकाएको हरेक अन्‍नबलि परमेश्‍वरकहाँ बलि चढाउने पूजाहारीकै हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो।

Se kapitlet Kopi




लेवीहरू 7:9

Følg os:

Annoncer


Annoncer